• तत्काल अनलाइन कक्षा सुचारु गर्न माग

    काठमाडौँ । विद्यालयले यही साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित विद्यार्थीको लागि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलाप सुचारु गर्नुपर्ने माग गरिएको छ । यहाँ शुक्रबार आयोजित साक्षात्कारमा सरोकारवालाले विद्यालय सञ्चालन नभएको अवस्थामा अनलाइन कक्षासमेत सञ्चालन नगर्दा विद्यार्थीलाई सिकाइबाट वञ्चित हुने तर्क गर्दै जतिस...

  • असार १५ गते कर्णालीमा सार्वजनिक बिदा

    सुर्खेत । कर्णाली प्रदेश सरकारले असार १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।   जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएको छ । जसका कारण प्रदेश सरकारले...

  • ‘चाडपर्व राष्ट्रका अमूल्य निधि हुुन’

    रुपन्देही । प्रदेश नं ५ का प्रमुख धर्मनाथ यादवले सांस्कृतिक सम्पदाको जगेर्नाबाट नै समुदाय, समाज र राष्ट्रमा आपसी सद्भाव, भ्रातृत्व र एकतालाई मजबुत बनाउन सहयोग पुग्ने बताए । इस्लाम धर्मावलम्बीको पवित्र चाड इदका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले साँस्कृतिक चाडपर्व हरेक समुदायका आफ्ना मौलिक पहिचान तथा राष्ट्रका अमूल्य ...

  • सुखि नेपाल समृद्ध नेपाल, मगरात पहिचान नेपाल बनाउन मगर नै अगाडी बढ्नु पर्ने

    ललितपुर । नेपाल मगर संघ जिल्ला समन्वय समिती ललितपुर जिल्लाको बार्षिक कार्यक्रम तथा SEE  सम्मान तथा छात्रा बृति बितरण कार्यक्रमको अध्यक्षता नेपाल मगर सघ जिल्ला समन्वय समिती ललितपुर जिल्लाको अध्यक्ष कृष्णगोपाल थापा मगर, प्रमुख अतिथी नेपाल मगर संघ केन्द्रिय सदस्य एबम् जुजारु युवा नेत्री प्र.नं.३  मनानिय सभासद लालकुमारी पु...

  • नयाँ योजना बनाउन जनजाति प्रतिष्ठानद्वारा कार्यदल गठन

    ललितपुर । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले स्थापनादेखि हालसम्म भएका कामहरुको समीक्षा तथा पुनरावलोकन गर्दै आगामी कार्यक्रमको प्रस्ताव तयार पार्न कार्यदल गठन गरेको छ ।   ज्ञानेन्द्र पुनमगरको संयोजकत्वमा प्रतिष्ठान स्थापना भएदेखि अहिलेसम्म भएका कामहरुको समीक्षा तथा पुनरावलोकन गर्दै आगामी कार्यक्रम प...

  • कोरोना भाइरस कारण खेलकुदका सबै कार्यक्रम स्थगित गर्ने राखेपको निर्णय

    काठमाडौ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ।   युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकूद प्रतियोगितालगायत सम्पूर्ण कार्यक्रम अ...

  • मगर संघ चितवनको फागुन १५ गते ३८औँ राष्ट्रिय मगर एकता दिवस मनाउने भब्य तयारी

    वि.सं. २०१२ फागुन मा गुल्मीको भार्सेमा क्याप्टेन पूर्णबहादुर घर्तीमगरको नेतृत्वमा पहिलोपटक ‘मगर समाज सुधार संघ’को स्थापना भएको थियो । त्यसपछिका विभिन्न कालखण्डमा विभिन्न जिल्लाहरूमा भएको भेलाले त्यसैलाई फेरबदल गर्दै आउने क्रममा २०३८ साल माघमा देशभरका २० वटा जिल्लाको उपस्थितिमा सम्पन्न भेलाले नेपाल लाङ्घाली संघ केन्द्री...

  • आइसोलेसनमा रहेका छोराले बाबुको काजक्रिया गर्न पाएनन्

    स्याङ्जा । सङ्क्रमणका कारण बाबुको मृत्यु भएपछि छोराले  काजक्रिया समेत गर्न पाएनन् । पुतलीबजार नगरपालिका—१४ स्थायी घर भई पुतलीबजार—१ मा बस्दै आएका ८५ वर्षीय एक वृद्धको पोखरामा उपचारका क्रममा शनिबार मृत्यु भएपछि मृत्कका ४८ वर्षीय छोरा बाबुको काजक्रिया गर्नबाट समेत वञ्चित हुनुभएको हो ।   लामो समयदेखि दमको बिराम...

  • जात्रा मनाउन दुई दिन सार्वजनिक बिदा !

    बनेपा । कोरोना भाइरसको जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिकाले जात्रा÷पर्व मनाउन दुई दिन बिदा दिएको छ । काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहले भने स्थानीय शक्तिपिठमा जात्रा र मेला नभर्न सार्वजनिक सूचनामार्फत उर्दी नै जारी गरेका छन् । पाँचखाल नगरले नजिकिएको जनैपूर्णिमा तथा गाईजात्राको अवसरमा यही साउन १९ र २० गते सार्वजनि...

  • सम्बन्ध विच्छेद र जबर्जस्ती करणीका मुद्दामा वृद्धि

    गाईघाट । उदयपुर जिल्लामा बर्सेनी सम्बन्ध विच्छेद र जबर्जस्ती करणीका मुद्दा बढ्दै गएको छ । आर्थिक वर्ष २०७६÷७७ को असार मसान्त सम्ममा जिल्लामा दुई सय १८ मुद्दा सम्बन्ध विच्छेद सम्बन्धी रहेको जिल्ला अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।   यस्तै सोही आवमा ८३ वटा मुद्दा जबर्जस्ती करणी सम्बन्धी रहेका छन् । ...