About Us


NICE Television HD || A Satellite Television Station || Nepal’s 2nd HD Television.

यस नाइस टेलिभिजन एचडि (NICE TELEVISION HD) राष्ट्रिय प्रशारणमा रहेको नेपालको दोश्रो एचडि स्याटेलाइट टेलिभिजन हो । “स्वदेश मै लगानी गरि रोजगारीको सिर्जना गरौँ, आत्मनिर्भर बन्दै राष्ट्र निर्माणमा हातेमालो गरौँ” भन्ने मुल नारालाई आत्मासाथ गर्दै बिगत ४ वर्ष देखि नेपालको ७७ ओटै जिल्लामा प्रशारण भइरहेको यस टेलिभिजनले समाचार, समाचार मुलक, खोजमुलक कार्यक्रमहरु, मनोरंजनात्मक कार्यक्रमहरु साथै, बित्तिय, कृषि, स्वास्थ्य, शिक्षा, खेलकुद, राजनैतिक बहस, महिला/बालबालिका सम्बन्धि विविध कार्यक्रमहरु एवम् हाम्रो देशको कला, संस्कृति र विभिन्न मातृ भाषाहरुको संरक्षण/सम्बर्धनको निमित्त वृत्तचित्र तथा कार्यक्रमहरु निर्माण गरि चौबिसै घण्टा स्याटेलाइट, डिशहोम, डिटिएच लगायत सम्पूर्ण केवलटिभिहरु, नेट टिभिहरु मार्फत प्रशारण गरिरहेको छ ।

Operated By:
NICE Media Network Pvt. Ltd.

Our Mission:
“Let’s create opportunities investing in our own country, participate in nation building being self-dependent” (“स्वदेश मै लगानी गरि रोजगारीको सिर्जना गरौँ, आत्मनिर्भर बन्दै राष्ट्र निर्माणमा हातेमालो गरौँ )”.

Other Media Run By Us:
Nicesamachar.com (Online News Portal)
NICE Magazine (Quarterly Magazine)


To Know More About Us, Click Here!