गङ्गा खासु मगर || माघेसकराती साँस्कृतिक महोत्सव २०७६ || Gemi La Bhintang || NICE TV HD
================================
मगर भाषाको कार्यक्रम "गेमी ल भीन्टाङ्" नाइस टेलिभिजन HD मा हरेक शुक्रबार बेलुका ६:३० बजे साप्ताहिक डिजिटल पत्रिकाको रुपमा प्रशारण भइरहेको छ । पुन:प्रशारण हुने समय राती १:३० बजे र दिउँसो २:०० बजे । मगरहरुको भाषा, कला, संस्कृति र पहिचानको संरक्षण तथा सम्बर्धन गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य हो । साथै, मगर समुदायमा पछाडी परेका र सन्चारको माध्यमबाट अगाडी ल्याउनै पर्ने सबै व्यक्ति, समूह, कार्यक्रम लगायत मगरहरुको रिति-रिवाजलाई नेपाल भरी लगायत सन्सार भरि छरिएर रहेका मगरहरु सामु पुर्याउनु यस कार्यक्रमको अर्को महत्वपूर्ण भूमिका रहेको छ । त्यस्तै, प्रबासमा बस्ने मगरहरुलाई पनि यस कार्यक्रम मार्फत नेपाल र नेपालमा रहेका परिवारहरु सङ्ग जोड्ने साथै प्रबासमा भएका मगरहरुको गतिबिधिलाई यस कार्यक्रम मार्फत प्रशारण गरिनेछ।
Program Presenter: Mr. Shyam Rana Magar
Program Time: 18:30 PM Every Friday (Weekly)
Repeat Time: 01:30 AM & 14:00 PM
LIKE | COMMENT | SHARE | SUBSCRIBE
================================
NICE Television HD (NICE MEDIA NETWORK), A Complete Media House (Television | Radio | Magazine | Online Portals).
Channel URL: https://www.youtube.com/channel/UCwjA...
Production/Distribution/Broadcasting:
~~~~~~~~~~~~~~~~~~~~~~~~~
NICE Television HD (NICE Media Network)
Corporate Office: Bag Bazar-28, Kathmandu, Nepal
Media House: Anamnagar-29, Kathmandu, Nepal
Finance: Dharmapath 23, Newroad, Kathmandu, Nepal
Tel: +977-1-4167504 / 4102882 / 4102885
Mobile: +977-9808334712 / Viber: 9843770385
Website : http://www.nicetvnepal.com / http://www.nicemedianetwork.com
E-mail : nicemedianetwork@gmail.com / info@nicetvnepal.com
Like us on Facebook:
https://www.facebook.com/nicetelevision
https://www.facebook.com/gemilabhintang
https://www.facebook.com/themagarscreation
# Unauthorized downloading and uploading From This YouTube channel is Strictly Prohibited And will attract punitive measures from NICE Television HD.
# Right for this video is provided by NICE Television HD Operated By NICE Media Network Pvt. Ltd. & Magars Creation, Kathmandu, Nepal.
© & Ⓟ All Right Reserved NICE Television HD || NICE Media Network Pvt. Ltd. || Magars Creation Investment Limited, Kathmandu, Nepal.
#GemiLaBhintang #ShyamRanaMagar #NICETVHDShow More
गङ्गा खासु मगर || माघेसकराती साँस्कृतिक महोत्सव २०७६ || Gemi La Bhintang || NICE TV HD
२०७६ माघ १ र २ गते काठमाडौँको टुडिखेलमा हुन गइरहेको "माघेसकराती ...
मगर बौद्ध सेवा समाजका अध्यक्ष क्याप्टेन देउ बहादुर रानामगर संग "गेमी ल भिण्टाङ्ग" मा बिशेष कुराकानी
मगर बौद्ध सेवा समाजका अध्यक्ष क्याप्टेन देउ बहादुर रानामगर संग "गेमी ल ...
रक्षा रैका मगर || दोस्रो अन्तराष्ट्रिय मगर सम्मेलन २०७६ || 2nd Intl Magar Convention || NICE TV HD
२०७६ असोज २६ र २७ गते काठमाडौँमा हुन गइरहेको दोस्रो अन्तराष्ट्रिय मगर ...
गेमी ल भीन्टाङ् | मगर संघ/जनजाती महासंघ संस्थापक महासचिब सुरेश आले | Gemi La Bhintang | NICE TV HD
नेपाल मगर संघ एवम नेपाल आदिबासी जनजाती महासंघका संस्थापक महासचिब श्री ...
कति पिडा र वियोगले भरिएको छ अग्रज गायक अरुण थापाको कहानी ?? |Gemi La Bhintang Ep0026
Program Presenter: Mr. Shyam Rana Magar Program Time: 18:30 PM Every ...
गेमी ल भीन्टाङ् | भाग २१ | सर्बोत्कृस्ट नायिका बिना थापा मगर | Gemi La Bhintang | NICE TV HD
नेपाल आदिबासी जनजाति चलचित्र महासंघ केन्द्रिय समितिद्वारा २०७६ जेष्ठ ...
गेमी ल भीन्टाङ् | भाग १९ | The Annual Magar Conference 2019 | Gemi La Bhintang | NICE TV HD
The Annual Magar Conference 2019 | Conference Theme: "Magar Studies ...
गेमी ल भीन्टाङ् | भाग १८ | मगर सङ्घ उपाध्यक्ष दल बहादुर विरकट्टामगर | Gemi La Bhintang | NICE TV HD
नेपाल मगर सङ्घका उपाध्यक्ष एवम भाषा विभाग प्रमुख दल बहादुर विरकट्टा ...
गेमी ल भीन्टाङ् | भाग १७ | युवा मातृभाषी अभियन्ता याङो स्रो मगर | Gemi La Bhintang | NICE TV HD
युवा मातृभाषी अभियन्ता याङो स्रो मगर (लक्षिण कुमार पुन) ज्यु कार्यक्रम ...
चित्रकार रोमी मगर | Romi Magar | Gemi La Bhintang | गेमी ल भीन्टाङ् - भाग १५ | NICE TV HD
चित्रकार रोमी मगर संगको कुराकानी || "गेमी ल भीन्टाङ्” - भाग १५ | Gemi ...
मगर संस्कृतिक संघ अध्यक्ष | Kabiraj Magar | Gemi La Bhintang | गेमी ल भीन्टाङ् - भाग १४ | NICE TV HD
नेपाल मगर संस्कृतिक संघ केन्द्रिय समितिका अध्यक्ष श्री कविराज मगर ...
Tara Maya Thapa Magar | गेमी ल भीन्टाङ् - भाग १३ | Gemi La Bhintang | NICE TV HD
राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति उपाध्यक्ष तथा कौराहा डकुमेन्ट्री ...