Skip to content
Home » Magaraat Bahas (मगराँत बहस)

Magaraat Bahas (मगराँत बहस)

मगरात बहस - मगरात भनेको के हो ? जातीय वा इतिहास सभ्यता ? सुनौ मगर अभियानताहरूको यो बहस !

नयाँ संविधान जारी भएपछि मगरात भुमीलाई विभाजन गरि ल्याइएको सिमाङ्कन सहितको संविधान प्रति सिंगो मगर समुदायले असन्तुष्टि व्यक्त गर्दै आएको छ । लामो समय देखि मगरात प्राप्तिको लागि निरन्तर आन्दोलनमा ...रहदैँ आएको नेपाल मगर संघ र मगर समुदायका विभिन्न संघसंस्थाहरु पछिल्लो समय भने सरकारले संविधान संशोधनको विधेयक ल्याएपछि मगरका मागमुद्धाहरु पुर्णरुपमा संवोधन हुन नसकेपनि मगरात कलस्टरलाई मिलाउने प्रयास केहि हदसम्म भएकोले यसलाई पारित गराउनको लागि मगरात संघर्षका कार्यक्रमहरु गर्दै आएको छ । मगरात के हो ? मगरात किन ? मगरातको सघर्ष कता जाँदै छ ? भनेर मगरातको बारेमा केहि मगर संघसस्थाका नेताहरुको धारणा लिइएको थियो । के भन्नुहुन्छ त मगरातको बारेमा मगर नेता तथा अभियन्ताहरु । भिडियो रिर्पोट सहित ।

मगराँत बहस (Magaraat Bahas KTM1001 | 2073/2017), An Interview With Magar Leaders (मगर अभियन्ताहरु) by Magar Media only on Magars Creation Official YouTube Channel.

Unauthorized downloading and uploading in other YouTube Channel is Strictly Prohibited and will attract punitive measures from Magars Creation Co. Pvt. Ltd.

Program:
~~~~~~~
Magaraant Bahas (मगराँत बहस) - KTM1001
https://youtu.be/1WRguF5lXz4

Magar Leaders (मगर अभियन्ताहरु):
~~~~~~~~~~~~~~~~~~~~~~
नविन रोका मगर
अध्यक्ष नेपाल मगर संघ केन्द्रिय समिति

महेन्द्र थापा मगर
निवर्तमानअध्यक्ष नेपाल मगर संघ केन्द्रिय समिति

ज्ञानेन्द्र पुन मगर,
महासचिव नेपाल मगर संघ केन्द्रिय समिति

गंगा खासु मगर,
महिलाउपाध्यक्ष नेपाल मगर संघ केन्द्रिय समिति

राम जर्घा मगर,
केन्द्रिय सदस्य नेपाल मगर संघ केन्द्रिय समिति

क्या. यामबहादुर बुढाथोकी मगर
पुर्वअध्यक्ष नेपाल मगर संघ केन्द्रिय समिति

प्रा.डा. चित्रबहादुर बुढाथोकी मगर,
त्रि.वि. शिक्षाशास्त्र संकाय सहायक डिन तथा सल्लाहकारनेपाल मगर संघ केन्द्रिय समिति

गोम बहादुर राना मगर,
महासचिव नेपालमगर विद्यार्थी संघ केन्द्रिय समिति

*** Right for this video is provided by Magars Creation Co. Pvt. Ltd. For Magar Media.

Production/Distribution:
~~~~~~~~~~~~~~~~
Magars Creation Co. Pvt. Ltd. For Magar Media
Bag Bazaar-31, Kathmandu, Nepal
Tel.+977-9808334712 / 9843770385 / 01-4240141 Ext.808
Website: http://www.magarscreation.com
E-mail: themagarscreation@gmail.com

Media Partner:
~~~~~~~~~~
Magar Media (मगर संचार) / Magarmedia.com

A World of Nepali Music & Entertainment, Keep Loving Nepali Music and Movies Along With News and Interviews. Please Subscribe "Magars Creation" Channel.

Like us on Facebook:
https://www.facebook.com/themagarscreation

Follow us on Twitter:
https://twitter.com/themagars

Circle us on G+
https://plus.google.com/101961930476209098706

#Magarat_Bahas #मगरात_बहस

© & Ⓟ All Right Reserved Magars Creation Company For Magar Media (www.magarmedia.com)
Show More