बारामा ३ वर्षीय बालिकामाथि भएको बलात्कार तथा हत्याको विरोधमा धनगढीमा विरोध प्रदर्शन | NICE TV HD
घटनाले समाजलाई गम्भीर रूपमा स्तब्ध बनाएको भन्दै प्रदर्शनकारीहरूले ...दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्। उनीहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न तथा यस्ता जघन्य अपराध दोहोरिन नदिन राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले बालबालिकामाथि हुने हिंसा र यौनजन्य अपराधविरुद्ध कडा कानुनको प्रभावकारी कार्यान्वयन तथा पीडित परिवारलाई न्याय र उचित राहत उपलब्ध गराउन माग गरेका थिए।
शान्तिपूर्ण रूपमा सम्पन्न विरोध कार्यक्रममा स्थानीय नागरिक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।
NICE Television HD || A Satellite Television Station || Nepal's 2nd HD Television
#nicetvhd #nicesamachar #nicesatellitetv
नाइस टेलिभिजन HD का सम्पूर्ण कार्यक्रम / समाचारहरु Nicesamachar.com, Nicetvnepal.com लगायत युट्युब (NICE TV HD) तथा फेसबुक (fb.com/nicetvnepal) मा पनि हेर्न र पढ्न सक्नु हुनेछ ।
Subscribe Our YouTube Channels:
https://www.youtube.com/channel/UCwjAtgiRCyP_WBaH-C2Pkag
https://www.youtube.com/channel/UCqEtCju3OCvzNzyGenb2Y_Q
LIKE & FOLLOW Us:
https://www.fb.com/nicetvnepal
https://www.fb.com/themagarscreation
https://x.com/nicetvhd
https://www.tiktok.com/@nicetelevision
https://instagram.com/nicetelevision
© & Ⓟ All Right Reserved NICE Television HD || NICE Media Network Pvt. Ltd. || Magars Creation Company Pvt. Ltd. || +977-1-4167504 / 4102882 / 4102885 / 9845400886 / 9845400890Show More
बारामा ३ वर्षीय बालिकामाथि भएको बलात्कार तथा हत्याको विरोधमा धनगढीमा विरोध प्रदर्शन | NICE TV HD
भाद्र ६, धनगढी । बारामा ३ वर्षीय बालिकामाथि अमानवीय तरिकाले बलात्कार ...
भूतपूर्व सैनिक कल्याणकारी सेवा केन्द्रद्वारा देशका विभिन्न शहरमा बृहत् र्याली | NICE TV HD
भारतिय सेनाबाट सेवा निवृत्त भूतपूर्व सैनिक कल्याणकारी सेवा ...
करार र अस्थायी कर्मचारीलाई सेवाबाट निकाल्नु हुँदैन'– संसदमा राजेन्द्र राईको कडा आवाज NICE TV HD
NICE Television HD || A Satellite Television Station || Nepal's 2nd HD ...
सरकारमाथि गीता गुरुङको आक्रोश: "राज्य सञ्चालन खेल होइन, जिम्मेवारी हो! NICE TV HD
NICE Television HD || A Satellite Television Station || Nepal's 2nd HD ...
संसदमा एकाएक रवि र बालेनको प्रवेश, खुस्बु ओलीको भाषणबीच देखियो यस्तो दृश्य!NICE TV HD
NICE Television HD || A Satellite Television Station || Nepal's 2nd HD ...
अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षमा कमल कडायत निर्वाचित | NICE TV HD
असार २९/अत्तरिया— अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षमा कमल कडायत ...
कांग्रेसका दुई सांसदको एउटै भाषण? सीता थपलिया र वासना थापाको अभिव्यक्तिले उठायो प्रश्न! NICE TV HD
NICE Television HD || A Satellite Television Station || Nepal's 2nd HD ...
गेटा अस्पताललाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न सरकारको स्वीकृति | NICE TV HD
असार २४, अत्तरिया कैलाली – सरकारले कैलालीस्थित गेटा अस्पताललाई शहिद ...
फल्टुडे बजारमा वर्षौंदेखि खानेपानी संकट, तीन किलोमिटर टाढाबाट पानी बोक्न बाध्य स्थानीय | NICE TV HD
डोटी जिल्लाको जोरायल गाउँपालिका–६ र कैलाली जिल्लाको चुरे गाउँपालिकाको ...
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति | NICE TV HD
९ असार २०८३, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री ...
नेपाल–भारत सीमा क्षेत्र गौरीफन्टामा सर्वसाधारणलाई सास्ती | Nice News | 2083-03-04 | NICE TV HD
नेपाल–भारत सीमा क्षेत्र गौरीफन्टामा सर्वसाधारणलाई सास्ती | Nice News | ...
“सांसद् पद रहोस् वा नरहोस्, जातीय विभेदविरुद्ध लडाइँ रोकिँदैन – खगेन्द्र सुनार”| NICE TV HD
NICE Television HD || A Satellite Television Station || Nepal's 2nd HD ...