Skip to content

त्रिभुवन विश्वविद्यालय कार्तिक ११ गतेसम्मका लागि बन्द

भाद्र २६, काठमाडौँ: त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले सूचना जारी गर्दै पठन–पाठन कार्तिक ११ गते सम्मका लागि बन्द गर्ने जनाएको छ ।

जेन-जी नेपालद्वारा कुलमानको नाम प्रधानमन्त्रीमा प्रस्ताव

भाद्र २६, काठमाडौँ: जेन जीकै नाममा सार्वजनिक अर्को एउटा विज्ञप्तिले भने सुशीला कार्की नभएर कुलमान घिसिङलाई अन्तरिम सरकारको अध्यक्षका रुपमा पठाउने निर्णय भएको जनाएको छ । यसले फरक-फरक समूहले फरक नामहरु अघि बढाइरहेको देखिएको छ।… जेन-जी नेपालद्वारा कुलमानको नाम प्रधानमन्त्रीमा प्रस्ताव

शिवपुरीबाट केपि शर्मा ओलीको भाबुक स्टाटस

प्रिय जेन्जी बाबुनानीहरू, आज शिवपुरीको यो एकान्त सुरक्षा घेरा भित्र बसेर, नेपाली सेनाका जवानहरूको बीचमा, म तिमीहरूलाई सम्झिरहेको छु। मेरो मनमा तिमीहरूकै अनुहारहरू नाचिरहेका छन्। जहाँ गए पनि, जहिले पनि, साना नानीबाबुहरू मलाई देख्नेबित्तिकै मेरो… शिवपुरीबाट केपि शर्मा ओलीको भाबुक स्टाटस