Skip to content

ऊर्जामन्त्री कुलमान घिसिङका यी ५ निर्णय

भाद्र ३१, काठमाडौँ:  ऊर्जामन्त्री कुलमान घिसिङका यी ५ निर्णय१. पुनर्निर्माण आरम्भ – क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको यकिन मूल्यांकन गरी तत्काल पुनर्निर्माण कार्य अघि बढाइने।२. साझेदारी अभियान – “हाम्रा सार्वजनिक संरचना हामी आफैं बनाउनेछौँ” भन्ने राष्ट्रिय अभियान सञ्चालन… ऊर्जामन्त्री कुलमान घिसिङका यी ५ निर्णय

कार्यकक्ष तत्काल बन्द गर्न नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङको निर्देशन

भाद्र ३१, काठमाडौँ: पूर्व उर्जामन्त्री दिपक खड्काले विद्युत् प्राधिकरणमा खोलेको कार्यकक्ष तत्काल बन्द गर्न नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङको निर्देशन

सुशिला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री

भाद्र २८, काठमाडौँ: नेपालको पहिलो महिला प्रधानमन्त्री सुशिला कार्की हुनु भएकोछ। उहाँ नेपालको पहिलो महिला प्रधान न्यायाधिश पनि हुनु भएको थियो। शुक्रबार राति ९ बजे सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्रीलाई सपथ ग्रहण गराउनु भएकोछ।… सुशिला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री

Verified by YouTube

We are very proud to announce that our YouTube channel NICE Television HD is now verified by YouTube and received Silver Creator Award. Thanks a lot to YouTube!

नक्खु कारागारले भन्यो: फरार कैदी बन्दी आत्मसमर्पणमा आउनुस्

भाद्र २७, काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने बसिरहेको नक्खु कारागारले  भदौ २४ को घटनाका क्रममा फरार भएका कैदी बन्दीहरूलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गरेर कारागार प्रशासनले फरार… नक्खु कारागारले भन्यो: फरार कैदी बन्दी आत्मसमर्पणमा आउनुस्

निर्वाध पेसा, व्यवसाय गर्ने वातावरण बनाऊ – उद्योग वाणिज्य महासंघ

भाद्र २७, काठमाडौँ:  नेपाल उद्योग वाणिज्य महासंघको प्रेस विज्ञप्ति – देशभर भएको आन्दोलन एवं प्रदर्शनका क्रममा भएको जनधनको क्षति प्रति नेपाल उद्योग वाणिज्य महासंघ गहिरो दुःख व्यक्त गर्दछ । आन्दोलनका क्रममा ज्यान गुमाउनुभएकाहरु प्रति हार्दिक… निर्वाध पेसा, व्यवसाय गर्ने वातावरण बनाऊ – उद्योग वाणिज्य महासंघ

सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहालको संयुक्त विज्ञप्ति

भाद्र २७, काठमाडौँ: प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले विधिको शासन र संविधानवादबाट बाहिर जान नहुने बताएका छन् । शुक्रबार सभामुख घिमिरे र अध्यक्ष दाहालले संयुक्त विज्ञप्ति जारी गर्दै… सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहालको संयुक्त विज्ञप्ति

बैंक तथा एटिएम सञ्चालनमा आउँदै

भाद्र २७, काठमाडौँ: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त संस्थालाई आफ्ना शाखा कार्यालय र एटिएम सञ्चालन गरि त्यसको जानकारी दिन निर्देशन दिएको छ । खुलेका शाखा कार्यालय र एटिएमको बारेमा आफ्ना वेबसाइट तथा सामाजिक सञ्जालमार्फत… बैंक तथा एटिएम सञ्चालनमा आउँदै