Skip to content
Home » Blog » सुशिला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री

सुशिला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री

भाद्र २८, काठमाडौँ:
नेपालको पहिलो महिला प्रधानमन्त्री सुशिला कार्की हुनु भएकोछ। उहाँ नेपालको पहिलो महिला प्रधान न्यायाधिश पनि हुनु भएको थियो। शुक्रबार राति ९ बजे सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्रीलाई सपथ ग्रहण गराउनु भएकोछ।

प्रधानमन्त्री नियुक्त भए लगत्तै कार्कीले प्रतिनिधि सभा बिघटनको लागि राष्ट्रपति समक्ष निवेदन गर्नुभएको थियो। राष्ट्रपतिले भाद्र २७ गते शुक्रबार राति ११ बजे देखि नै लागु हुने गरि बर्तमान प्रतिनिधि सभाको बिघटन गर्नु भएकोछ । साथै, २०८२ फागुन २१ गते बिहिबारका दिन नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने गरि मिति समेत तोक्नु भएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *